Schedule 4
सिनेमा वा डकुमेन्ट्री फिल्म खिच्ने अनुमतिपत्र
अनुसूची – ४
(नियम १९ को उपनियम (४) सँग सम्बन्धित)
……………… संरक्षण क्षेत्र
………………. संरक्षण कार्यालय
सिनेमा वा डकुमेन्ट्री फिल्म खिच्ने अनुमतिपत्र
- सिनेमा वा डकुमेन्ट्री फिल्म खिच्न वा बनाउन चाहेने व्यक्ति/संस्थाको नाम:
- अनुमतिप प्राप्त गर्नेको ठेगाना र नागरिकता:
- सिनेमा वा डकुमेन्ट्री फिल्म खिच्न वा बनाउन दिएको क्षेत्रको चार किल्ला:
- सिनेमा वा डकुमेन्ट्री फिल्म खिच्न वा बनाउन दिएको अवधि र दस्तूर:
- अनुमतिपत्र बुझिलिनेको दस्तखत:
नाम, थर:
उमेर:
नागरिकता:
ठेगाना: स्थायी:
अस्थायी:
अनुमतिपत्र दिने अधिकारीको
दस्तखत …………..
नाम, थर ………………
दर्जा ………………..
मिति ……………….